मंगलाको बाबियाचौरमा हरियाली पार्क

विकल्प न्यूज/बेनी फागुन ५ गते । मंगलाको बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको छ । पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण गरिएको हो । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जीउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो । गण्डकी … Continue reading मंगलाको बाबियाचौरमा हरियाली पार्क